Comments Add Comment

Advertisment

SKIP THIS

सामुदायिक वनमा एक महिला मृत फेला

१२ साउन , काठमाडौ । कैलालीको एक सामुदायिक वनमा महिला मृत फेला परेकी छिन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–७ मा रहेको सामुदायिक वनमा रितु चौधरी शुक्रवार मृत फेला परेकी हुन् ।

उनी कैलारी गाउँपालिका–५ बड्की पलिया घर भई धनगढी उपमहानगरपालिका–८ मोतिचोकमा कोठा गरी बस्दै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार रितुको शवलाई पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल ल्याइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

एक किशोर र एक किशोरी मृत फेला

मोरङको बेलबारीमा हात्ती मृत फेला