अमेरिकामा प्रहरीद्धारा १३ वर्षीय किशोरको गोली हानी हत्या

१६ असार, काठमाडौ । न्युयोर्कमा प्रहरीले एक किशोरलाई गोली हानी हत्या गरेको छ । प्रहरीले पिछा गरेपछि ती किशोरले पेलेट गन देखाएपछि गोली हानिएको प्रहरी अधिकारीको दाबी छ । प्रहरीले १३ वर्षीय एसियाली पुरुषको रूपमा पहिचान...

पुरा पढ्नुहोस