खुट्टाले लेखेर मदुवाका उमेश खत्री एसईई उत्तीर्ण

१७ असार, काठमाडौ ।“अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन”, खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले भने, “सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु ।”
मदुईस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयबाट खुट्टाले लेखेर एसइई परीक्षा दिएका खत्रीले दुई दशमलव ९२ जिपिए ल्याएर एसइई परीक्षा उत्तीर्ण भएका छन् । एसइई दिएकै विद्यालयबाट बाली विज्ञानमा उच्च शिक्षा हासिल गर्ने उनको योजना छ ।
उनले भने, “मैले कक्षा ९ देखि बाली विज्ञान लिएर पढेको हुनाले उच्च शिक्षा पनि …

You Missed

कीर्तिपुरको मेयरमा माओवादी केन्द्रले शिवशरण महर्जनलाई उम्मेदवार बनाउने
चट्याङ लागेर ६ जना किशोरी घाइते, एकको अवस्था गम्भीर
पूर्व गृहमन्त्री रवि र पूर्व डीआईजी छविलाई म्याद थपका लागि अदालत लगिँदै
पोखरीमा खस्यो कार, दुईजना बेपत्ता
सरकारी कार्यालय आजदेखि खुल्दै, समय एक घण्टा छोटिने
बसमा चढेका यात्रुको ५१ हजार नगद पाकेटमारी गर्ने तीन जनालाई मकवानपुर प्रहरीले पक्राउ
मकवानपुर प्रहरीले अवैध चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ

Primary Color

Secondary Color

Layout Mode