विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु

२८ पुष ,काठमाडौ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । पर्सा, चितवन र पाल्पामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो ।
पर्साको वीरगन्ज महानगरपालिका‘१७ अलौगाँउस्थित सडकमा ना.६ त ३३४ नम्बरको ट्याक्टरबाट लडेर जगरनाथपुर गाउँपालिका भिखमपुर पिपरा बस्ने ४५ वर्षीय शिवकुमार कुर्मीको शनिवार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको
नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै चितवनको रत्ननगर नगरपालिका–१० स्थित सडकमा बाप्र ०६–००२ प ४८६७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री …

लमजुङमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु

२१ साउन , काठमाडौं । लमजुङमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७८/०७९ मा जिल्लामा विभिन्न स्थानमा भएको २२ सवारी दुर्घटनामा १७ जनाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका अनुसार ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा भएका सवारी दुर्घटनामा ८ जना गम्भिर घाइते र १७ जना समान्य घाइते भएका थिए ।
गएको आर्थिक वर्षमा दुर्घटनामा परेका सवारीमध्ये सवै भन्दा धेरै मोटरसाइकल रहेका छन् । सो अवधिमा जिल्लामा १० वटा ट्याक्टर दुर्घटनामा परेका थिए । यस्तै, अन्य सवारी साधनहरुमा ट्रयाक्टर ६ वटा, …

You Missed

तार्केश्वरमा रातारात सडकहरु बन्दै नेपालटार पछि गोलढुङ्गामा अर्को सफलता बटुल्दै मेयर
नेपाल प्रहरी देश र जनताको लागि निस्वार्थ सेवा गर्ने पवित्र संगठन हो : आईजीपी दीपक थापा
ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने असई कृष्ण लुइटेल एसएसपीद्वारा सम्मानित
टोखा नगरपालिकाले गर्यो बसपार्क नजिकै पार्कको शिलान्यास
तार्केश्वर नगरपालिकामा नक्कली मेयरको आतङ्क आखिर के हो वास्तविकता ?
तारकेश्वरमा नेपाली काँग्रेसका नेताद्धारा कब्जा गरिएको मजागाः फिर्ता
तार्केश्वरको चिसापानीबाट बालक हराएको सुचना !

Primary Color

Secondary Color

Layout Mode