एमालेसँग छलफल टुंगाएर कांग्रेस नेता बूढानीलकण्ठमा

१७ असार, काठमाडौ । नयाँ समीकरणबारे नेकपा एमालेका नेताहरूसँग छलफल टुङ्ग्याएर नेपाली कांग्रेसका नेताहरू सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । कांग्रेस नेताद्वय रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्की बूढानीलकण्ठ पुगेका हुन् । लेखक र कार्कीले...

पुरा पढ्नुहोस