एमाले-कांग्रेस मिलेपछि मेयर बालेनको कटाक्ष – यो समय गिरिबन्धु चियाको हो

१८ असार, काठमाडौ । नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कटाक्ष गरेका छन् । सोमबार मध्यराति संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउने कांग्रेस र एमालेबीच सहमति...

पुरा पढ्नुहोस