खुट्टाले लेखेर मदुवाका उमेश खत्री एसईई उत्तीर्ण

१७ असार, काठमाडौ ।“अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन”, खुट्टाले लेखेर एसइई उत्तीर्ण भएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले भने, “सोचे जतिको...

पुरा पढ्नुहोस