एसईई पूरक परीक्षाको तालिका सार्वजनिक, कहिले कुन विषय ?

१८ असार, काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरिने भएको छ । यसअघि दुई विषयसम्म ननग्रेड प्राप्त...

पुरा पढ्नुहोस