प्रहरीलाई गाली गर्ने प्रवृत्ति बढ्यो, तर दुःख पर्दा पहिलो नम्बरमा सम्झन्छन् : एसएसपी अधिकारी

३० असोज , काठमाडौ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी श्यामकृष्ण अधिकारीले पछिल्लो समय प्रहरीलाई गाली गर्ने प्रवृत्ति बढेको बताएका छन् ।
मंगलबार ६९औं प्रहरी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाल प्रहरीलाई पछिल्लो समय गाली गर्ने प्रवृत्ति बढेको तर समस्यामा प्रहरी नै सारथि बनिरहेको बताए ।
‘हुन त प्रहरीलाई गाली गर्छन् । तर, दुःख पर्दा पहिलो नम्बरमा नेपाल प्रहरीलाई सम्झन्छन्,’ उनले भने, ‘नेपाली जनताको पहिलो रोजाई नेपाल प्रहरी बनेको छ।’

You Missed

तार्केश्वरको लामबगरमा बस दुर्घटना : तीन जनाको  घटनास्थलमै मृत्यु
आम नागरिकलाई केन्द्रविन्दुमा राखेर नतीजामुखी प्रहरी सेवा प्रवाह गर्न डिआइजी शर्माको निर्देशन
लागुऔषध कारोबारी नियन्त्रणमा आक्रमक बन्दै मकवानपुर प्रहरी : लागुऔषध तस्करहरूको भागाभाग
राज्यले सुम्पिएका महत्वपुर्ण कर्तव्य निर्वाह गर्न कटिबद्ध भई लाग्न डिआइजी शर्माको निर्देशन
काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार देबेन्द्रेको क्रेज देखेर पुराना देखी नया दल सम्म त्रासमा : जनताले श्रेष्ठलाई वडाध्यक्षमा ल्याउने तयारी
आठ एसएसपी डीआईजीमा बढुवा सिफारिससंगै गृहमन्त्री लेखक र आईजीपी कुँवरको उच्च प्रसंसा
स्थानीय निकाय र प्रशासनकै मिलेमत्तोमा काभ्रेमा अवैध क्रसर उद्योग संचालन

Primary Color

Secondary Color

Layout Mode