कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, एमालेसँगकाे सहमति अनुमाेदन गरिने

१९ असार , काठमाडौ । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्नेछ । बैठकमा नेकपा एमालेसँग नयाँ सत्ता समीकरण बनाउन भएको सहमतिलाई...

पुरा पढ्नुहोस