काठमाडौंको रामकोटमा कार दुर्घटना : एक जनाको मृत्यु

१४ असार, काठमाडौ । काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान साढे पाँच बजे काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा खस्दा कार चालकको मृत्यु भएको हो । प्रहरी वृत्त...

पुरा पढ्नुहोस