काभा भलिबल : नेपालले आज तुर्किमिनिस्तानसँग खेल्ने

७ असार ,काठमाडौ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० पुरुष भलिबल नेसन्स लिगमा आज नेपालले तुर्किमिनिस्तानसँग खेल्दैछ । किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुने खेलमा नेपाल पहिलो...

पुरा पढ्नुहोस