सह-सचिवको `कुरा सिधा छ´ को साथमा पल र केकी

१५ मंसिर काठमाडौ । गायिका सुजाता केसीले ‘कुरा सिधा छ’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छन् । उनी राष्ट्रिय संगित कर्मी संघ ललितपुर जिल्ला कार्यसमिति सह-सचिव समेत हुन् । ललितपुर को हिम्मतदार,आटिलि,फुर्तिलि,सुमधुर आवजकि धनी मानिने...

पुरा पढ्नुहोस