एमाले केन्द्रीय कमिटी बैठक बस्दै : के हुँदैछ निर्णय ?

१२ कार्तिक, काठमाडौ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (शुक्रवार) बस्दै छ । आज बिहान ११ बजे सुरु हुने बैठकले हिजो ९बिहीबार०को स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले...

पुरा पढ्नुहोस