कोपा अमेरिका: क्यानडा क्वाटरफाइनलमा प्रवेश

१६ असार, काठमाडौ । कोपा अमेरिका-२०२४ मा क्यानडा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आइतबार बिहान भएको खेलमा चिलिसँग बराबरीमा रोकिएपछि क्यानडा समूह ए मा दोश्रो हुँदै क्वाटरफाइनल प्रवेश गरेको हो ।
खेलको २७ औं मिनेटमा चिलि १० खेलाडीमा सिमित हुनुपरेको थियो । चिलिका सुवाजो रातो कार्ड खादै बाहिरिएपछि चिली दबाबमा आएको थियो । क्वाटरफाइनलमा पुग्न खेल जित्नै पर्ने दवावमा रहेको चिली बराबरीपछि पहिलो चरणबाटै बाहिरिएको छ ।
बराबरीपछि क्यानडा ४ अङ्कसहित क्वाटर फाइनल प्रवेश गर्दा २ अंक रहेको चिली र १ अंक रहेको पेरु बाहिरिएका छ्न् ।

You Missed

टोखा नगरपालिकाले गर्यो बसपार्क नजिकै पार्कको शिलान्यास
तार्केश्वर नगरपालिकामा नक्कली मेयरको आतङ्क आखिर के हो वास्तविकता ?
तारकेश्वरमा नेपाली काँग्रेसका नेताद्धारा कब्जा गरिएको मजागाः फिर्ता
तार्केश्वरको चिसापानीबाट बालक हराएको सुचना !
धनबहादुर विष्टद्वारा ग्यास सुरक्षा सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
नेपाल प्रहरीका डिएसपी दिनेश घिमिरेको एक सय ८१औं कविता : शुभकामना पर्व रंङ्गहरूको
११५ औं नारी दिवसको अवसरमा प्रहरी श्रीमती संघद्वारा उत्कृष्ट १९ जना महिला प्रहरीलाई सम्मान

Primary Color

Secondary Color

Layout Mode