कोपा अमेरिका: क्यानडा क्वाटरफाइनलमा प्रवेश

१६ असार, काठमाडौ । कोपा अमेरिका-२०२४ मा क्यानडा क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा चिलिसँग बराबरीमा रोकिएपछि क्यानडा समूह ए मा दोश्रो हुँदै क्वाटरफाइनल प्रवेश गरेको हो । खेलको २७ औं मिनेटमा चिलि...

पुरा पढ्नुहोस