‘दुर्गा प्रसाईँले राजा ल्याउँछु भन्नु र मरेको मान्छे तान्त्रिक लगाएर फर्काउँछु भन्नु उस्तै हो’ : क्षितिज थेवे

७ मंसिर , काठमाडौ । युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले दुर्गा प्रसाईँले पूर्वराजा ल्याउँछु भन्नु र मरेको मान्छे तान्त्रिक लगाएर फर्काउँछु भन्नु उस्तै भएको टिप्पणी गरेका छन् । युवासंघको प्रदर्शन स्थल तीनकुनेमा पत्रकारहरूसँग कुरा...

पुरा पढ्नुहोस