कोरिया भ्रमण छोट्याएर स्वदेश फर्किँदै खेलकुदमन्त्री विराजभक्त

१८ असार, काठमाडौ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ वैदेशिक भ्रमण छोट्याउँदै बुधबार नेपाल फर्कने भएका छन् । फरक राजनीतिक घटनाक्रम विकसित भएपछि उनी नेपाल फर्किन लागेका हुन् । विराज शुक्रबार कोरियाका संस्कृति, पर्यटन तथा...

पुरा पढ्नुहोस