ब्युरोको प्रहरी हुँ भन्दै पूर्वइन्सपेक्टरले हाने किराना पसलमा छापा, मागे १० हजार !

१७ असार, काठमाडौ । धम्क्याएर व्यापारीसँग पैसा उठाएपछि नेपाल प्रहरीका पूर्वप्रहरी निरीक्षक गणेशमान श्रेष्ठ विराटनगरबाट पक्राउ परेका छन् । मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका–८ घर भएका पूर्वइन्सपेक्टर ५८ वर्षीय श्रेष्ठलाई सोमबार साँझ ५ बजे पक्राउ...

पुरा पढ्नुहोस