बुटवल उपमहानगरले सहमति पालना नगरेपछि स्थानीयले रोके ढुवानीग्राम जाने सडक

२३ वैशाख , काठमाडौ । बुटवल उपमहानगरपालिकाले पूर्वसहमतिअनुसार काम नगरेको भन्दै स्थानीयले ढुवानीग्राम ठप्प पारेका छन् । स्थानीयको अवरोध गरेपछि नेपालकै पहिलो ढुवानीग्राममा मालबाहक साधन चल्न छाडेका छन् ।
स्थानीयले तत्काल बाटो निर्माण गर्न माग गर्दै बुटवल-१२ ढवाहामा सञ्चालित ढुवानीग्राम ठप्प पारेपछि दुईतर्फी मालवाहक सवारीसाधन रोकिएका हुन् । अवरोधपछि ट्रान्सपोर्ट व्यवसायीहरुले ढुवानीग्रामको चावी उपमहानगरपालिकालाई बुझाउने निर्णय गरेका छन् ।
उपमहानगरपालिकाले पूर्वपश्चिम राजमार्गबाट ढुवानीग्राम जाने बाटो समयमा निर्माण नगर्दा लामो समयदेखि हिलोधुलो सहनुपरेको तथा ठूला गाडीहरु आवतजावत गर्ने निश्चित बाटो नबनाउँदा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले ३ दिनदेखि सडक ठप्प पारेका छन् ।
स्थानीयले …

सहमतिसँगै फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडी रोके स्थानीयले

२४ जेठ , काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले सोमबार सरकारसँग भएको सहमति नमान्ने भन्दै सिसडोल बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गरेको छ ।
प्रभावित क्षेत्रका स्थानीय पालिकासँग महानगर र मन्त्रालयले सहमति गरे पनि स्थानीयवासी सो सहमतिको विरोध गर्दै मंगलबार बिहान बन्चरे डाँडामा भेला भएका छन् । उनीहरुले काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई बाटोमै रोकेका छन्।
सरोकार समितिले प्रभावित क्षेत्रमा पर्ने गाउँ र जग्गा अधिग्रहण सरकारले गर्नुपर्ने र सुरक्षित स्थानमा आफूहरुलाई सार्नुपर्ने माग गर्दै आएको छ । त्यही मागलाई सम्बोधन गर्न भन्दै फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकले जग्गा अधिग्रहण गर्ने …

You Missed

तार्केश्वरको लामबगरमा बस दुर्घटना : तीन जनाको  घटनास्थलमै मृत्यु
आम नागरिकलाई केन्द्रविन्दुमा राखेर नतीजामुखी प्रहरी सेवा प्रवाह गर्न डिआइजी शर्माको निर्देशन
लागुऔषध कारोबारी नियन्त्रणमा आक्रमक बन्दै मकवानपुर प्रहरी : लागुऔषध तस्करहरूको भागाभाग
राज्यले सुम्पिएका महत्वपुर्ण कर्तव्य निर्वाह गर्न कटिबद्ध भई लाग्न डिआइजी शर्माको निर्देशन
काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार देबेन्द्रेको क्रेज देखेर पुराना देखी नया दल सम्म त्रासमा : जनताले श्रेष्ठलाई वडाध्यक्षमा ल्याउने तयारी
आठ एसएसपी डीआईजीमा बढुवा सिफारिससंगै गृहमन्त्री लेखक र आईजीपी कुँवरको उच्च प्रसंसा
स्थानीय निकाय र प्रशासनकै मिलेमत्तोमा काभ्रेमा अवैध क्रसर उद्योग संचालन

Primary Color

Secondary Color

Layout Mode