१५ सय मतले गोकुल बास्कोटालाई अग्रता

८ मंसिर , काठमाडौँ । काभ्रे क्षेत्र नम्बर २ मा एमाले उम्मेदवार गोकुल बास्कोटालेअग्रता बढाएका छन् । पछिल्लो परिणामअनुसार उनले २७ हजार १८२ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार शिव हुमागाईले २५ हजार ६ सय ४९ मत रहेको छ ।
बास्कोटाले १५३३ मतले अग्रता लिएका छन् । हालसम्म वेथानचोक, बनेपा, पनौती, भुम्लु, मन्डन १,२,३, ४,५,६ को मतगणना सकिएको छ ।

You Missed

तार्केश्वरको लामबगरमा बस दुर्घटना : तीन जनाको  घटनास्थलमै मृत्यु
आम नागरिकलाई केन्द्रविन्दुमा राखेर नतीजामुखी प्रहरी सेवा प्रवाह गर्न डिआइजी शर्माको निर्देशन
लागुऔषध कारोबारी नियन्त्रणमा आक्रमक बन्दै मकवानपुर प्रहरी : लागुऔषध तस्करहरूको भागाभाग
राज्यले सुम्पिएका महत्वपुर्ण कर्तव्य निर्वाह गर्न कटिबद्ध भई लाग्न डिआइजी शर्माको निर्देशन
काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार देबेन्द्रेको क्रेज देखेर पुराना देखी नया दल सम्म त्रासमा : जनताले श्रेष्ठलाई वडाध्यक्षमा ल्याउने तयारी
आठ एसएसपी डीआईजीमा बढुवा सिफारिससंगै गृहमन्त्री लेखक र आईजीपी कुँवरको उच्च प्रसंसा
स्थानीय निकाय र प्रशासनकै मिलेमत्तोमा काभ्रेमा अवैध क्रसर उद्योग संचालन

Primary Color

Secondary Color

Layout Mode