भारतबाट घर फर्किएका यात्रुको बसमा मृत्यु, चालक-सहचालक पक्राउ

१४ असार, काठमाडौ । महेन्द्रनगरबाट बैतडी आउँदै गरेको बसमा सवार एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दशरथचन्द नगरपालिका-९ तिचौराका ४२ वर्षीय कृष्णानन्द जोशी रहेको प्रहरीले जनाएको छ । भारतबाट घर फर्कँदे गरेका जोशी...

पुरा पढ्नुहोस