गठबन्धनको बैठक बालुवाटारमा जारी : जसपा अनुपस्थित

२१ असोज , काठमाडौ । सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । तर बैठकमा जनता समाजवादी पार्टी ९जसपा० भने अनुपस्थित भएको छ । सत्ता गठबन्धनको बैठकमा जसपाका नेताहरु भने नआएको एक नेताले...

पुरा पढ्नुहोस