जुम्लामा कल्भर्ट भत्काउने क्रममा कामदारको मृत्यु, तीन जना घाइते

२२ असार , काठमाडौ । जुम्लाको पातारासी गाउँपालिकामा कल्भर्ट भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु तीन जना घाइते भएका छन् । पातारासी गाउँपालिका-१ स्थित डलिगाड ठूलो खोलामा पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको हो...

पुरा पढ्नुहोस