टुरिस्टलाई कल गर्ने भन्दै ट्याक्सी चालकको मोबाइल चोरी त्यसैको खाताको पैसाले नाइट क्लबमा मोज

१८ असार, काठमाडौ । ट्याक्सी चालकसँग विभिन्न बाहानमा मोबाइल मागी चोरेर फरार भएको आरोपमा चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ...

पुरा पढ्नुहोस