सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

१८ असार, काठमाडौ । सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका-३ खोरियाटोलका सुशिल मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उनकै भाञ्जा करिब ८ वर्षीय आशिष मण्डल छन्...

पुरा पढ्नुहोस