कैलालीमा एक हजार बढी डेङ्गीका बिरामी

२७ असार ,काठमाडौ । गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी बृद्धि भएका छन् । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए ।...

पुरा पढ्नुहोस