रास्वपा महामन्त्री ढकालको निष्कर्ष – प्रचण्ड र ओलीसँग भन्दा बालेनसँग मिल्नु फाइदा

१२ असार , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा.मुकुल ढकालले पार्टीको वर्तमान अवस्थाको बारेमा एक प्रतिवेदन तयार पारेका छन् । ३९ जिल्लाका नेता–कार्यकर्तासँगको समीक्षात्मक अन्तरक्रियापछि महामन्त्री ढकालले सो प्रतिवेदन तयार पारेका हुन्...

पुरा पढ्नुहोस