ट्युनिसियाको तटमा डुंगा डुब्यो, ११ जनाको मृत्यु

२७ भाद्र , काठमाडौँ । ट्युनिसियाको तटमा भएको डुंगा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता भएका छन् । ट्युनिसियाको तटरक्षकले ३७ आप्रवासीलाई इटालीतर्फ लैजाँदै गरेको डुंगा मंगलबार डुबेपछि १४...

पुरा पढ्नुहोस