सप्तकोसी नदीमा पानीको बहाब अत्यधिक बढ्ने , तटिय क्षेत्रमा उच्च सतर्कता

२२ साउन , काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाब अत्यधिक बढ्ने अनुमान गरिएको छ ।
पहाडी जिल्लामा भारी वर्षा भएकाले कोसीमा पानीको बहाब अस्वभाविक रुपमा बढ्ने अनुमान गरिएको हो । कोसी ब्यारेजसहित तटिय क्षेत्रमा उच्च सतर्कता अपनाइएको सप्तरीका एसपी अभिनारायण काफ्लेले बताए ।
कोसी ब्यारेज भएर ५ लाख क्युसेक भन्दा बढी प्रति सेकेन्डका दरले बहाब हुन सक्ने अनुमान गरिएको जानकारी आफूहरूलाई आएको प्रहरी उपरीक्षक काफ्लेले बताए । सुनसरी र उदयपुरमा पनि उच्च सर्तकता अपनाइएको छ ।
५ लाख क्युसेक भन्दा बढी बहाब भए कोसी ब्यारेजको संरचनासहित तटबन्धमा समेत क्षति पुग्ने खतरा छ । यस्तै धेरै स्थानमा पानी ओभरफ्लो …

You Missed

तार्केश्वरको लामबगरमा बस दुर्घटना : तीन जनाको  घटनास्थलमै मृत्यु
आम नागरिकलाई केन्द्रविन्दुमा राखेर नतीजामुखी प्रहरी सेवा प्रवाह गर्न डिआइजी शर्माको निर्देशन
लागुऔषध कारोबारी नियन्त्रणमा आक्रमक बन्दै मकवानपुर प्रहरी : लागुऔषध तस्करहरूको भागाभाग
राज्यले सुम्पिएका महत्वपुर्ण कर्तव्य निर्वाह गर्न कटिबद्ध भई लाग्न डिआइजी शर्माको निर्देशन
काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार देबेन्द्रेको क्रेज देखेर पुराना देखी नया दल सम्म त्रासमा : जनताले श्रेष्ठलाई वडाध्यक्षमा ल्याउने तयारी
आठ एसएसपी डीआईजीमा बढुवा सिफारिससंगै गृहमन्त्री लेखक र आईजीपी कुँवरको उच्च प्रसंसा
स्थानीय निकाय र प्रशासनकै मिलेमत्तोमा काभ्रेमा अवैध क्रसर उद्योग संचालन

Primary Color

Secondary Color

Layout Mode