चिनियाँ लगानीको तनहुँ जलविद्युत् गृहको सुरुङ खन्ने काम सम्पन्न

१ श्रावण , काठमाडौं । चिनियाँ लगानीको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहको सुरुङ खन्ने कार्य सम्पन्न भएको छ। प्याकेज दुई अन्तर्गतको ठेक्का पाएको सिनो हाइड्रोपावर लिमिटेडले विद्युत् गृहको सुरुङ खन्ने काम शुक्रबार पूरा गरेको आयोजनाले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ। ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत् गृहको सुरुङ खन्ने काम पूरा भएको आयोजनाका निमित्त प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो। उक्त सुरुङ खन्ने काम सन् २०२० अगस्टदेखि सुरु भएको थियो।
विद्युत् गृहको सुरुङ खन्ने काम पूरा भएसँगै अब पूर्वाधार निर्माण कार्य सुरु हुने आयोजनाका इन्जिनियर …

You Missed

तार्केश्वरको लामबगरमा बस दुर्घटना : तीन जनाको  घटनास्थलमै मृत्यु
आम नागरिकलाई केन्द्रविन्दुमा राखेर नतीजामुखी प्रहरी सेवा प्रवाह गर्न डिआइजी शर्माको निर्देशन
लागुऔषध कारोबारी नियन्त्रणमा आक्रमक बन्दै मकवानपुर प्रहरी : लागुऔषध तस्करहरूको भागाभाग
राज्यले सुम्पिएका महत्वपुर्ण कर्तव्य निर्वाह गर्न कटिबद्ध भई लाग्न डिआइजी शर्माको निर्देशन
काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार देबेन्द्रेको क्रेज देखेर पुराना देखी नया दल सम्म त्रासमा : जनताले श्रेष्ठलाई वडाध्यक्षमा ल्याउने तयारी
आठ एसएसपी डीआईजीमा बढुवा सिफारिससंगै गृहमन्त्री लेखक र आईजीपी कुँवरको उच्च प्रसंसा
स्थानीय निकाय र प्रशासनकै मिलेमत्तोमा काभ्रेमा अवैध क्रसर उद्योग संचालन

Primary Color

Secondary Color

Layout Mode