तनहुँ बस दुर्घटना : मृतकका शवको परीक्षण सुरु

भाद्र ८ , काठमाडौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको अका मृतकको शव परीक्षण सुरु गरिएको छ । आज बिहानैदेखि भरतपुर अस्पतालमा शवको परीक्षण सुरु गरिएको हो ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एकजनाको भरतपुरमा मृत्यु भएको हो ।
आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन ल्याइएको र अहिले शव परीक्षण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । …

You Missed

तार्केश्वरको लामबगरमा बस दुर्घटना : तीन जनाको  घटनास्थलमै मृत्यु
आम नागरिकलाई केन्द्रविन्दुमा राखेर नतीजामुखी प्रहरी सेवा प्रवाह गर्न डिआइजी शर्माको निर्देशन
लागुऔषध कारोबारी नियन्त्रणमा आक्रमक बन्दै मकवानपुर प्रहरी : लागुऔषध तस्करहरूको भागाभाग
राज्यले सुम्पिएका महत्वपुर्ण कर्तव्य निर्वाह गर्न कटिबद्ध भई लाग्न डिआइजी शर्माको निर्देशन
काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार देबेन्द्रेको क्रेज देखेर पुराना देखी नया दल सम्म त्रासमा : जनताले श्रेष्ठलाई वडाध्यक्षमा ल्याउने तयारी
आठ एसएसपी डीआईजीमा बढुवा सिफारिससंगै गृहमन्त्री लेखक र आईजीपी कुँवरको उच्च प्रसंसा
स्थानीय निकाय र प्रशासनकै मिलेमत्तोमा काभ्रेमा अवैध क्रसर उद्योग संचालन

Primary Color

Secondary Color

Layout Mode