भागवन्डाको राजनीतिले ल्याएको तरंग !
.(खेमराज गिरी)
१९ भाद्र , काठमाडौ । देशमा जवसम्म राजनीतिक स्थिरता हुंदैन तवसम्म न समाज सुधृन्छ न त आर्थिक बिकासको गति अगाडि बढ्छ ।
भागवन्डाको राजनीतिले ल्याएको तरंग ! दक्षिण एशीयामा राजनीतिक, सामाजिक तथा आर्थिक बिकासमा पछि परेका विभिन्न देशहरुमध्ये अफगानिस्तान पनि एक हो । गत हप्ताको एक दैनिक पत्रीकामा लेखिएको थियो : ” राजनीतिमा नैतिकताबिहीन पार्टी र नेतृत्व, कामचोर र नाफाखोर कर्मचारी प्रशासन, चार दशक भन्दा बढी गृह र बाह्य युद्दले क्षत- बिक्षत समाज, सामाजिक सम्बन्ध च्यातिएर गहिरिएको बर्गीय र लैंगिक खाडल, अनि जनमतलाई बिदेशी स्वार्थमा धरौटी राख्ने राजनीतिक संस्कारको दुश्चक्रममा …