काठ बरामद हुन्छ : तस्कर भेटिँदैनन्

२० मंसिर , काठमाडौ । रौतहटमा काठ तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्न नसक्दा र पक्राउ परेकाहरू पनि सजिलै धरौटीमा छुट्दा तस्करी रोक्ने अभियान फितलो बनेको छ ।

वनका कर्मचारीले तस्करीको काठ र त्यसको ढुवानीमा प्रयोग हुने सवारी बरामद गरे पनि तस्करहरू भने सधैं उम्किने गरेका छन् ।
अर्कोतर्फ पक्राउ परेका तस्करहरू पनि बरामद काठको बिगोअनुसार धरौटी राखेर छुटिहाल्ने वनका कर्मचारी बताउँछन् । उनीहरू फेरि पुरानै काममा संलग्न हुने गरेका छन्, जसका कारण तस्करी नियन्त्रण चुनौतीपूर्ण बनेको हो ।

पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले विभिन्न क्षेत्रबाट ठूलो परिमाणमा तस्करी हुन लागेको सालको काठ र …

You Missed

तार्केश्वरको लामबगरमा बस दुर्घटना : तीन जनाको  घटनास्थलमै मृत्यु
आम नागरिकलाई केन्द्रविन्दुमा राखेर नतीजामुखी प्रहरी सेवा प्रवाह गर्न डिआइजी शर्माको निर्देशन
लागुऔषध कारोबारी नियन्त्रणमा आक्रमक बन्दै मकवानपुर प्रहरी : लागुऔषध तस्करहरूको भागाभाग
राज्यले सुम्पिएका महत्वपुर्ण कर्तव्य निर्वाह गर्न कटिबद्ध भई लाग्न डिआइजी शर्माको निर्देशन
काठमाडौं–१६ मा स्वतन्त्र उम्मेदवार देबेन्द्रेको क्रेज देखेर पुराना देखी नया दल सम्म त्रासमा : जनताले श्रेष्ठलाई वडाध्यक्षमा ल्याउने तयारी
आठ एसएसपी डीआईजीमा बढुवा सिफारिससंगै गृहमन्त्री लेखक र आईजीपी कुँवरको उच्च प्रसंसा
स्थानीय निकाय र प्रशासनकै मिलेमत्तोमा काभ्रेमा अवैध क्रसर उद्योग संचालन

Primary Color

Secondary Color

Layout Mode