तार्केश्वरको लामबगरमा बस दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

१५ मंसिर काठमाडौ । आज बिहान करिब ०८: २० बजेतिर काभ्रेस्थलीबाट रत्नपार्कतर्फ गइरहेको बा ४ ख ७१११ नम्बरको गाडी अर्को Eicher गाडीमा ठक्कर दिदा बसको ढोकामा झुन्डिएर यात्रा गरिरहेका दुई जनाको घटनास्थलमै र बाकी एक जना महिलाको टिचिङ अस्पत्तालमा मृत्यु भएको खवर स्थानियले बताएका छन ।

प्रत्यक्षदर्शीका अनुसार गाडी स्पीडमा थियो ।
मानिसहरु बसमा खचाखच भरिएका थिए । चालकले लाइसेन्स लिएको पनि करिब तीन दिन भएको थियो ।

मृतक एक जना अर्कै बसको चालक र अर्को एक जना सोही बसको सहचालक तथा अर्की महिला तथा मृतक सवैको सनाखत हुन बांकी रहेको कुरा एक …

छाता टिप्ने क्रममा शेषमति खोलाले बगायो बालक : रसुवा घर भएको पुष्टी

१७ भाद्र , काठमाडौ । तार्केश्वर नगरपालिका शेषमतिबाट खोलाले बगाउदा एक बालक बेपत्ता भएको छन् ।
शेषमतिबाट खोलाले बगाउदा बेपत्ता बालकको रसुवा जिल्ला घर भई हाल तार्केश्वर -५ बस्ने विर बहादुर तामाङ को छोरा बिमल तामाङ बर्ष ११ को गोलढुङ्गा अर्किट एकेडेमी स्कुल कक्षा ५ मा पढ्ने बच्चा छाता टिप्ने क्रममा नागिनी खोलाले बगाई बेपत्ता भएको जानकारी न्युज24ग्यालेक्सीलाई आएको छ।
सबै स्थानीय बासीहरू सहित प्रहरी प्रशासन खोजिरहेका छन् । अहिले सम्म फेला पार्न सकेको छैन ।
 

तार्केश्वर नगरपालिका शेषमतिबाट एक बालक खोलाले बगाउदा बेपत्ता

https://www.news24galaxy.com/2024/09/84612/
 
 

काठमाडौं तार्केश्वरको शेसमतिमा बस दुर्घटना : ७ जना घाइते

३ जेठ , काठमाडौ । काठमाडौं तार्केश्वरको शेसमतिमा बस दुर्घटना भएको छ ।
काठमाडौं तार्केश्वर नगरपालिकाको काभ्रेस्थलीबाट बालाजु हुदै रत्नपार्क जाँदै गरेको यात्रुबाहाक बस शेसमतिमा दुर्घटना भएको हो ।
बस सडकको दिशा छोडेर खोलामा खसेको छ । बस दुर्घटना हुदा ७ जना घाइते भएका छन् । घाइते ७ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि ग्रिनसिटी अस्पताल पठाइएको प्रहरी वृत बालाजुले न्युज24ग्यालेक्सीलाई जानकारी दिएको छ ।
अन्य घाइतेहरुको भने सिल्भरलाईन अस्पतालमा उपचार भइरहेको छ । प्रहरी वृत बालाजुका अनुसार बसका चालक हाल फरार रहेका छन् ।

काठमाडौको तार्केश्वर नगरपालिकामा भिषण आगजनी

१२ चैत , काठमाडौ । काठमाडौको तार्केश्वर नगरपालिकाको तार्केश्वर मन्दिर नजिकै भिषण आगजनी भएको छ ।
उक्त आगजनी निभाउन नेपाली सेना,नेपाली प्रहरी प्रशासन र स्थानिय समेतको उपस्थिमा आगोलागी निभाउने क्रम जारी भईरहेको जानकारी आएको छ ।
आगो कसरीे लाग्यो भनी पत्ता भने लागेको छैन । थप रिपोट आउन बाकी 

तार्केश्वर नगरपालिकाको चिसापानीमा सडक भासियो : नगरपालिकाका ईन्जिनियर मौन ?

६ चैत , काठमाडौ । काठमाडौं तार्केश्वर नगरपालिका-३ चिसापानि बाट तिनपिप्ले जाने सडक हिजो परेको १० मिनेट झरिले तहसनहस भएको छ ।
दश मिनेटको यो झरिले सडक भास्सिदा सडकमा लगाईएको वाल र वाल सङ्गै भएको प्रधिकरण बिधुतिय लाईनका ३ पोल समेतमा क्षति पुगेको छ ।

करिब २७ बर्ष पछि बन्न लागेको यो सडकमा किन तार्केश्वर नगरपालिका चुप ? के हेरिरहेका छन् नगरका प्रशासक अधिकृत ? के गदै नगरपालिकाका ईन्जिनियर ? भन्ने गम्भिर चासोको बिषय बनेको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिका-३ स्थित चिसापानिका स्थानिय अनुसार “उक्त भत्किएको सडक वाल बनाउनु अधि नै हामिले नगरपालिकाका …

You Missed

बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युव ट्रेन्डिङमा
गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न – प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?
तार्केश्वरमा चार महिनादेखि शिक्षकको तलब रोकियो,सर्वोच्चको आदेशकै अवेज्ञा
नेपाल प्रहरीको मुख्य जिम्मेवारी भनेको समाजमा शान्ती सुरक्षा कायम गर्नु हो : एआइजी टेक तामाङ
राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सवको अवसरमा एआइजी गिरीद्वारा पुरस्कार वितरण
एसएसपी विश्वको टोलीले समात्यो अहिले सम्मकै ठूलो अनलाइन जुवा खेलाउने समूहलाई : पक्राउ परेका सबै भारतीय नागरिक
डिएसपी दिनेश घिमिरेको एक सय ७७औं कविता : तिमीलाई खोजिरहन्छु

Primary Color

Secondary Color

Layout Mode