रास्वपामा नयाँ महामन्त्रीको खोजी: परियारको लविङ कडा, दौडमा को-को खडा ?

२५ असार ,काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डा। मुकुल ढकाल कारबाहीमा पर्ने निश्चित भएपछि नयाँ महामन्त्री नियुक्तिको तयारी भएको छ । भोलि बस्ने केन्द्रीय समितिको बैठकले ढकालमाथि कारबाहीको निर्णयसँगै नयाँ महामन्त्री र...

पुरा पढ्नुहोस