निलम्बनपछि ढकाल भन्छन् – जनताको आवाज बोल्दा रविविरुद्ध भयो, निलम्बन पत्र थमाइयो

२० असार , काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले जनताको पक्षमा बोल्दा आफूमाथि कारबाही भएको बताएका छन् । पार्टीको केन्द्रीय कमिटीले कारबाही गरेपछि सामाजिक सञ्जालमार्फत डा. ढकालले बोलेकै आधारमा आफूमाथि निलम्बनको...

पुरा पढ्नुहोस