एक हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२८ पुष ,काठमाडौ । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो तोलामा एक लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ६ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला एक हजार ८६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

सुनकाे मूल्य हालसम्मकै उच्च, ताेलाकै एक लाख ५३ हजार

५ भदौ , काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५३ हजार तोकिएको छ । मंगलबारको तुलनमा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
मंगलबार सुनको भाउ प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बुधबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । मंगलबार १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ८ सय ३५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

नेपाली बजारमा सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

११ असार , काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
आजको मूल्यसूची तय गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजो सोमबारकै मूल्यमा आजपनि कारोबार सुरु भएको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार ३०० रुपैयाँ कायम छ ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ कायम छ ।
यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १८ सय १५ छ । हिजो १८ सय २० मा किनबेच भएको थियो ।

You Missed

तार्केश्वरमा रातारात सडकहरु बन्दै नेपालटार पछि गोलढुङ्गामा अर्को सफलता बटुल्दै मेयर
नेपाल प्रहरी देश र जनताको लागि निस्वार्थ सेवा गर्ने पवित्र संगठन हो : आईजीपी दीपक थापा
ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने असई कृष्ण लुइटेल एसएसपीद्वारा सम्मानित
टोखा नगरपालिकाले गर्यो बसपार्क नजिकै पार्कको शिलान्यास
तार्केश्वर नगरपालिकामा नक्कली मेयरको आतङ्क आखिर के हो वास्तविकता ?
तारकेश्वरमा नेपाली काँग्रेसका नेताद्धारा कब्जा गरिएको मजागाः फिर्ता
तार्केश्वरको चिसापानीबाट बालक हराएको सुचना !

Primary Color

Secondary Color

Layout Mode