नेपाल प्रहरीभित्र ‘३० वर्षे’को लडाईं कहिलेसम्म ?
६ असोज , काठमाडौ । आम नगरिकको शान्ति सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीभित्र अहिले अवकाशको विषयलाई लिएर धेरै चर्चा परिचर्चा भइरहेका छन् । केही वर्षदेखि नेपाल प्रहरीभित्र ३० वर्षे सेवाहद हटाउन ठूलै चलखेल हुँदै आएको छ ।
३० वर्षे सेवा अवधिका कारण ५८ वर्ष नपुग्दै प्रहरी अधिकारीहरु अवकाशमा जाने अवस्था आएको र ३० वर्षेका कारण राज्यलाई आर्थिक भार समेत थपिएको भन्दै सेवा अवधि हटाउनुपर्ने आवाज उठिरहेका छन् ।
प्रहरी प्रमुखहरु भने आफू अनुकुल ३० वर्षे हटाएर लामो समय संगठन हाँक्ने दाउ गरिरहेका छन् । तत्कालिन आईजीपी उपेन्द्रकान्त अर्यालदेखि निवर्तमान आईजीपी धिरजप्रताप सिंहले …
नेपाल प्रहरीको डीआईजीमा तीन दरबन्दी खाली, चार ब्याच आकांक्षी
९ वैशाख , काठमाडौ । नेपाल प्रहरीमा सम्भवतः यसै साता रिक्त नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी तीन पुग्दैछ ।
डीआईजी विकासराज खनालले अवकाश पाइसकेका छन् । एआईजी बढुवाका लागि उमेशराज जोशी र भीमप्रसाद ढकाल गत साता नै सिफारिसमा परेका थिए । सिफारिस भएको एक साताभित्र उजुरी नपरे उनीहरुलाई मन्त्रिपरिषद्ले एआईजीमा बढुवा गर्नेछ ।
२०७७ माघमा एसएसपी भएका कृष्णहरि शर्मा पोखरेल तथा २०७८ मंसिरमा एसएसपी भएका ध्रुवराज राउत र भोलाबहादुर रावल डीआईजी बढुवाको लाइनमा छन् । यीमध्ये राउत र रावल वर्तमान आईजीपी बसन्तबहादुर कुँवरका भर्ना ब्याची हुन् । उनीहरु २०५१ चैतमा प्रहरीमा भर्ना भएका …
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)
५ साउन , काठमाडौ । नेपाल प्रहरीका लेखापालहरुकाे सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले यहि साउन १ गतेबाट लागूहुनेगरि १२१ जना लेखापालहरुकाे सरुवा गरिएकाे जनाएको छ ।
हेर्नुहोस् सूची: