उपत्यकामा ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सुरु (फोटोफिचर)

२२ साउन , काठमाडौं । आजदेखि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न’ अभियान सञ्चालन गरेको छ ।
काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा पुनःउपत्यकामा ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाउन एक कार्यक्रमको आयोजना गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्मकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेन्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा यो अभियान सञ्चालन भएको हो ।

 

You Missed

बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युव ट्रेन्डिङमा
गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न – प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?
तार्केश्वरमा चार महिनादेखि शिक्षकको तलब रोकियो,सर्वोच्चको आदेशकै अवेज्ञा
नेपाल प्रहरीको मुख्य जिम्मेवारी भनेको समाजमा शान्ती सुरक्षा कायम गर्नु हो : एआइजी टेक तामाङ
राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सवको अवसरमा एआइजी गिरीद्वारा पुरस्कार वितरण
एसएसपी विश्वको टोलीले समात्यो अहिले सम्मकै ठूलो अनलाइन जुवा खेलाउने समूहलाई : पक्राउ परेका सबै भारतीय नागरिक
डिएसपी दिनेश घिमिरेको एक सय ७७औं कविता : तिमीलाई खोजिरहन्छु

Primary Color

Secondary Color

Layout Mode