तारकेश्वर नगरपालिका-५ की जानुका र नारायण थापा सुनसहित विमानस्थलबाट पक्राउ

३१ साउन , काठमाडौ । सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन्। करिब ५० ग्रामको दुई वटा सिक्रीसहित पार्किङ क्षेत्रबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-५ की ३१...

पुरा पढ्नुहोस
श्रीमतीको हत्या गरेको आरोपमा दाङबाट एक जना पक्राउ

३१ साउन , काठमाडौ । दाङको लमहीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। लमही नगरपालिका–९ स्यालेका श्यामकुमार कुमाललाई ४२ वर्षीया श्रीमती ईश्वरी कुमालको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बुधबार बिहान दुवै...

पुरा पढ्नुहोस
पक्राउ परेको भोलिपल्टै छुटे पूर्वमन्त्रीसहितका ठूला जुवाडे, दबाब र आर्थिक चलखेलको आशंका

२८ साउन , काठमाडौ । जुवाखालबाट पक्राउ परेका पूर्वमन्त्रीसहित ११ जना जुवाडे भोलिपल्टै छुटेका छन् । उच्च तहको दबाबका आधारमा प्रहरीले एक दिनमै अनुसन्धान पूरा गरेर छाडेको हो । गत शनिबार प्रहरीले काठमाडौंको गौरीघाटबाट पूर्व...

पुरा पढ्नुहोस
अर्काको नागरिकता प्रयोग गरेर बैंक खाता खोल्ने एक जना पक्राउ

४ श्रावन, काठमाडौ । अर्काको नागरिकता प्रयोग गरेर बैंक खाता खोलेर चेकबुक दुरुपयोग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखाको...

पुरा पढ्नुहोस
दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

९ असार , काठमाडौ । सल्यानमा दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । सल्यानको बाग्चौर नगरपालिका-७ सुईयाछेरी बस्ने ३५ वर्षीय शेरबहादुर वली बन्दुकसहित पक्राउ परेका हुन् । गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
लजमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

५ जेठ , काठमाडौ । बुटवल उपमहानगरपालिका-१३ मा जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन् । जितगढीस्थित जगत्रदेवी होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय नारायण अर्याल समेत ९ जनालाई शुक्रबार...

पुरा पढ्नुहोस
सिके राउतको खुलासा- बालेनलाई पक्राउ गर्ने सरकारको योजना थियो

२९ फागुन , काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई सरकारले पक्राउ गर्ने योजना बनाएको जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले खुलासा गरेका छन् । गत भदौ १६ गते मेयर बालेनले महानगरको गाडी सरकारले...

पुरा पढ्नुहोस
अनेक बहाना बनाएर पाहुना लाग्दै धनमाल लुट्ने युवक पक्राउ

२७ पुष ,काठमाडौ । अनेक बहाना बनाएर पाहुना लाग्दै धनमाल लुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङ, झापा र इलामका विभिन्न गाउँ पुगेर आफन्त र मित साइनो लगाएर बास बस्ने अनि धनमाल...

पुरा पढ्नुहोस
मोरङको हुलास चोक प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

२४ मंसिर ,काठमाडौ ।मोरङको बिराटनगर महानगरपालिका-१६ हुलास चोकबाट प्रतिबन्धित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवार दिउँसो १२ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को.२० प.१२६६...

पुरा पढ्नुहोस
राजस्व हिनामिना प्रकरण : फरार यातायातका पाँच जना पूर्वकर्मचारी पक्राउ

१९ मंसिर, काठमाडौ । राजस्व रकम हिनामिना मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका पाँच जना यातायातका पूर्वकर्मचारी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय सवारी, कोसी इटहरीका तत्कालीन लेखापाल मणिराज दाहालसहित पाँच जना पूर्वकर्मचारी पक्राउ...

पुरा पढ्नुहोस