एमाले अध्यक्ष ओलीलाई ‘परदेशी-२’ को गीत मन परेपछि …

२७ असोज , काठमाडौ । नेकपा एमालेका अध्यक्ष गीत संगीत तथा मनोरञ्जन क्षेत्रमा रुचि राख्छन् । उनले बेला बेलामा आएका विभिन्न गायक गायिकाहरुका रचनाहरुलाई खुलेर प्रशंसा गर्ने गरेका छन् ।
यसै क्रममा शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘परदेशी–२’को गीत मन परेको भन्दै आफ्नो फेसबुक पेजमा शेयर गरेका छन् ।
उनले ‘परदेशी छुकछुके रेलैमा’ झ्याउरे भाकाको गीतको कलीप शेयर गर्दै लेखेका छन्, ‘यो गीत सञ्जालहरुमा निकै बजेको सुन्छु र हेर्छु । प्रकाश सपुतको पहिलो फिल्म परदेशी–२ को गीत त यति मीठो, फिल्म कति राम्रो होला ?’
चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी तथा वर्षा शिवाकोटीलगायतको अभिनय …

You Missed

बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युव ट्रेन्डिङमा
गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न – प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?
तार्केश्वरमा चार महिनादेखि शिक्षकको तलब रोकियो,सर्वोच्चको आदेशकै अवेज्ञा
नेपाल प्रहरीको मुख्य जिम्मेवारी भनेको समाजमा शान्ती सुरक्षा कायम गर्नु हो : एआइजी टेक तामाङ
राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सवको अवसरमा एआइजी गिरीद्वारा पुरस्कार वितरण
एसएसपी विश्वको टोलीले समात्यो अहिले सम्मकै ठूलो अनलाइन जुवा खेलाउने समूहलाई : पक्राउ परेका सबै भारतीय नागरिक
डिएसपी दिनेश घिमिरेको एक सय ७७औं कविता : तिमीलाई खोजिरहन्छु

Primary Color

Secondary Color

Layout Mode