प्रधानमन्त्रीको पक्षमा अब ६३ मत: पाँचौं पटक विश्वासको मत लिने

२२ असार , काठमाडौ । दुई ठूला दल कांग्रेस र एमालेबीच गठबन्धन भइसकेपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ मा पाँचौं पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । कांग्रेस–एमाले दुवैले राजीनामा दिएर मार्गप्रशस्त गर्न...

पुरा पढ्नुहोस