अनिलाको आफ्नै शब्द र स्वरमा ‘प्यारी छोरी’ (भिडियोसहित)

१५ मंसिर , काठमाडौं । गायिका तथा गीतकार अनिला राईले आफ्नो पछिल्लो भिडियो सार्वजनिक गरेकी छन् । छोरीप्रति समर्पित गीत ‘प्यारी छोरी’ बोलको गीतलाई उनले भिडियोमा ल्याएकी हुन् ।
गायिका अनिलाले केही समयअघि मात्र छोरीको नाममा ‘एन्जेलिना’ नामक गीति एल्बम सार्वजनिक गरेकी थिइन् । उक्त आफ्नो सातौँ सोलो एल्बम ‘एन्जेलिना’मा संग्रहीत गीतमध्ये एक हो ‘प्यारी छोरी’ ।
गएको शुक्रबार सार्वजनिक गरिएको उक्त गीतमा शान्तिराम राईको संगीत रहेको छ भने स्वर र शब्दरचना अनिलाकै रहेको छ । टार्जन लिम्बूको छायाँकन रहेको भिडियोमा अनिला र आफ्नी छोरी एन्जेलिना नै फिचरिङ छन् । आदिम आवाज …

You Missed

बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युव ट्रेन्डिङमा
गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न – प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?
तार्केश्वरमा चार महिनादेखि शिक्षकको तलब रोकियो,सर्वोच्चको आदेशकै अवेज्ञा
नेपाल प्रहरीको मुख्य जिम्मेवारी भनेको समाजमा शान्ती सुरक्षा कायम गर्नु हो : एआइजी टेक तामाङ
राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सवको अवसरमा एआइजी गिरीद्वारा पुरस्कार वितरण
एसएसपी विश्वको टोलीले समात्यो अहिले सम्मकै ठूलो अनलाइन जुवा खेलाउने समूहलाई : पक्राउ परेका सबै भारतीय नागरिक
डिएसपी दिनेश घिमिरेको एक सय ७७औं कविता : तिमीलाई खोजिरहन्छु

Primary Color

Secondary Color

Layout Mode