आत्महत्या प्रयासबारे प्रकाशको स्पष्टीकरण – म केही छिन हराउँनु मर्नु होइन
२२ कात्तिक , काठमाडौ । आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दुतराजले प्रस्टीकरण दिएका छन्। सांगितिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका दुतराजले आइतबार राति आत्महत्याको प्रयास गरेको खबर सार्वजनिक भएको थियो। तर, दुतराजले ‘गलत बुझाई तथा...
पुरा पढ्नुहोस
चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा
१० भदौ , काठमाडौं । नायक प्रदीप खड्का अभिनीत चलचित्र ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा आएको छ । चलचित्र निर्माण पक्षले बुधबार काठमाडौँको कमलपोखरीस्थित बिग मुभिजमा विभिन्न कलाकार र पत्रकारलाई चलचित्र देखाएको थियो । दिनेश राउतको...
पुरा पढ्नुहोस
कमेडियनसँग ‘प्रकाश’ टुर
३० असार , काठमाडौँ । बाहिरिएका कन्टेनमार्फत दर्शकमाझ आफ्नो पहिचान स्थापित गरिरहेको फिल्म ‘प्रकाश’ युनिटले मोफसलमा दर्शकसँग साक्षात्कार गर्ने भएका छन् । द्वन्द्वको समयमा एक शिक्षित युवाले शिक्षक बन्न गरेको संघर्षको कथा भन्ने फिल्मको...
पुरा पढ्नुहोस
© 2021-2025 Developed by A1soft International Pvt.ltd



