प्रहरी वृत्त बालाजुद्वारा सहकारीका कर्मचारीलाई चक्कु देखाएर लुट्ने दुई जना पक्राउ

२२ असार , काठमाडौ । मानुषी लघुवित्त वित्तिय संस्थाका कर्मचारीलाई चक्‍कु देखाएर लुटेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। मुड्खु भञ्ज्याङ नजिकै सहकारीका कर्मचारी संगिता रोक्कालाई चक्कु देखाएर लुटेको आरोपमा प्रहरी वृत्त बालाजुको टोलीले...

पुरा पढ्नुहोस