‘पशुपति प्रसाद २-भष्मे डन’ का केही दृश्य समेटेर ‘प्रिभ्यू’ सार्वजनिक

२९ असोज , काठमाडौ । शनिवारबाट प्रदर्शनको तयारीमा रहेको ‘पशुपति प्रसाद २-भष्मे डन’ का केही दृश्यहरू समेटेर ‘प्रिभ्यू’ सार्वजनिक गरिएको छ ।
प्रिभ्यूमा विपिन कार्कीलाई देखाइएको छ । सानो अंशमा आँचल शर्मा पनि छन् । शर्मा चलचित्रको सुटिङका लागि पशुपति क्षेत्रमा पुगेको दृश्य देखाइएको छ । भने विपिन त्यहाँ घुम्दै पुगेको देखिन्छ ।
टुकी आर्टसको प्रस्तुतिमा तयार पारिएको चलचित्रको ट्रेलर असोज २२ गते सार्वजनिक गरिएको थियो ।
‘पशुपति प्रसाद २–भष्मे डन’ सात वर्ष अघि रिलिज भएको चलचित्र ‘पशुपति प्रसाद’ को सिक्वेल हो।
चलचित्रलाई निर्माता खगेन्द्र लामिछानेले निर्माण गरेका हुन्। चलचित्रको कथा पनि उनी स्वयंको …

You Missed

बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युव ट्रेन्डिङमा
गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न – प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?
तार्केश्वरमा चार महिनादेखि शिक्षकको तलब रोकियो,सर्वोच्चको आदेशकै अवेज्ञा
नेपाल प्रहरीको मुख्य जिम्मेवारी भनेको समाजमा शान्ती सुरक्षा कायम गर्नु हो : एआइजी टेक तामाङ
राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सवको अवसरमा एआइजी गिरीद्वारा पुरस्कार वितरण
एसएसपी विश्वको टोलीले समात्यो अहिले सम्मकै ठूलो अनलाइन जुवा खेलाउने समूहलाई : पक्राउ परेका सबै भारतीय नागरिक
डिएसपी दिनेश घिमिरेको एक सय ७७औं कविता : तिमीलाई खोजिरहन्छु

Primary Color

Secondary Color

Layout Mode