‘प्रेम गीत ३’ को हिन्दी भर्सन रिलिजका लागि फुकुवा

५ आश्विन , काठमाडौं । फिल्म ‘प्रेम गीत ३’ को विवादित बनेको हिन्दी संस्करण पनि अन्तत रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डले हिन्दी सँस्करणलाई विदेशी फिल्मको मान्यता दिँदै रिलिजका लागि अनुमति दिएको हो ।
वितरक र निर्माताले रिलिजका लागि प्रकृया पुरा गरेपछि बोर्डले चलचित्र जाँचका लागि अनुमति दिँदै प्रदर्शनका लागि सहज बनाएको हो । नियमानुसार कागजपत्र पेस गरेपछि सेन्सर सिफारिस दिएको चलचित्र बिकास बोडका अध्यक्ष भुवन केसीले बताए । विदेशी फिल्मले तिर्दै आएको १५ प्रतिशत विकास शुल्क तिरेर ‘प्रेमगीत ३’ को हिन्दी संस्करण प्रदर्शन हुनेछ ।
नेपाली संस्करणको सेन्सर भएपनि …

‘प्रेम गीत–३’ हिन्दी भर्सनको पोस्टर सार्वजनिक

२२ साउन , काठमाडौं । चलचित्र ‘प्रेम गीत–३’को हिन्दी भर्सनको पोस्टर सार्वजनिक भएको छ ।
मुख्य पात्र प्रदीप खड्कालाई केन्द्रमा राखेर चलचित्रका तीनवटा पोस्टर निर्माण पक्षले सार्वजनिक गरेको हो । पोस्टर सर्वजनिक सँगै निर्माण पक्षले भारतमा चलचित्रको रिलिज डेट पनि सार्वजनिक गरेको छ ।
निर्माता सन्तोष सेनका अनुसार सेप्टेम्बर २३ मा चलचित्र रिलिज हुनेछ । सेप्टेम्बर १ मा चलचित्रको ट्रेलर सार्वजनिक गरिने छ ।

भारतमा चार करोडमा बिक्यो ‘प्रेम गीत ३’

२ मंसिर, काठमाडौ । २०७६ सालको चैत २८ गते प्रदर्शनमा आउने तयारीमा थियो फिल्म ‘प्रेम गीत ३’ ।

निर्माण टिमले फिल्मको रिलिजलाई मध्यनजर गर्दै टिजर र गीत पनि सार्वजनिक गरिसकेको थियो । तर, कोरोनाका कारण सरकारले चैत ६ गतेबाट देशभरका सिनेमा हलहरु बन्द गर्ने निर्णय गरेपछि फिल्मको रिलिज स्थगन भयो । त्यसपछि निर्माण टिमले फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरेको छैन ।

लकडाउनकै समयमा निर्देशक तथा निर्माता सन्तोष सेनले फिल्मलाई भारतमा पनि प्रदर्शन गर्ने सोच बनाए । भारतका हलहरुमा फिल्म रिलिज गर्न उनले त्यहीँको भाषामा प्रख्यात डबिङ आर्टिस्टलाई लिएर फिल्मको डबिङ …

You Missed

बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युव ट्रेन्डिङमा
गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न – प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?
तार्केश्वरमा चार महिनादेखि शिक्षकको तलब रोकियो,सर्वोच्चको आदेशकै अवेज्ञा
नेपाल प्रहरीको मुख्य जिम्मेवारी भनेको समाजमा शान्ती सुरक्षा कायम गर्नु हो : एआइजी टेक तामाङ
राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सवको अवसरमा एआइजी गिरीद्वारा पुरस्कार वितरण
एसएसपी विश्वको टोलीले समात्यो अहिले सम्मकै ठूलो अनलाइन जुवा खेलाउने समूहलाई : पक्राउ परेका सबै भारतीय नागरिक
डिएसपी दिनेश घिमिरेको एक सय ७७औं कविता : तिमीलाई खोजिरहन्छु

Primary Color

Secondary Color

Layout Mode