मानव बेचबिखनविरुद्ध ‘फाइट अफ फरी २’

२ पुष काठमाडौै । नेपाली कलाकार तथा मार्शल आर्ट खेलाडी शन्नी बि केसी अभिनित हलिउड फिल्म ‘फाइट अफ फरी २’को फस्टलुक सार्वजनिक भएको छ । फिल्ममा केसीकै कथा र निर्देशन छ ।
फिल्ममा अभिनेता ब्रुसलीको फिल्म ‘इन्टर द ड्रागन’का कलाकार बब वाल, लियो फोङ, जोस्फ माइकल, एम एम ए फाइटरलगायतका हलिउडका कलाकारको अभिनय छ । अंग्रेजी भाषामा बनेको फिल्म नेपालमा नेपाली भाषामा सबटाइटल गरेर प्रदर्शन गरिने निर्देशक केसीले बताए ।
एक्सन जनराको फिल्ममा मानव बेचविखनविरुद्धको कथा देखाइएको छ । निर्देशक केसीका अनुसार फिल्म हलिउडका थिएटरसँगै ओटीटी प्लेटफर्म नेटफ्लिक्स, एमाजोन प्राइममा रिलिज पछि …

You Missed

बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युव ट्रेन्डिङमा
गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न – प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?
तार्केश्वरमा चार महिनादेखि शिक्षकको तलब रोकियो,सर्वोच्चको आदेशकै अवेज्ञा
नेपाल प्रहरीको मुख्य जिम्मेवारी भनेको समाजमा शान्ती सुरक्षा कायम गर्नु हो : एआइजी टेक तामाङ
राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सवको अवसरमा एआइजी गिरीद्वारा पुरस्कार वितरण
एसएसपी विश्वको टोलीले समात्यो अहिले सम्मकै ठूलो अनलाइन जुवा खेलाउने समूहलाई : पक्राउ परेका सबै भारतीय नागरिक
डिएसपी दिनेश घिमिरेको एक सय ७७औं कविता : तिमीलाई खोजिरहन्छु

Primary Color

Secondary Color

Layout Mode