वालिङमा टेलिकमको ‘फाइबर टु द होम’ सेवा

८ भदौ , काठमाडौँ । नेपाल टेलिकमले तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई ‘एफटिटिएच’ (फाइबर टु द होम) सेवा सुरु गरेको छ ।
टेलिकमको वालिङ शाखाले साउन २० देखि उक्त सेवा थालेको हो । नगरपालिकाभित्र ग्राहकलाई वितरण भएका तामाका तारलाई विस्थापित गरी एउटै फाइबरबाट फोन, नेट र टिभी चलाउन सकिने सुविधासहितको सेवा सुरु गरिएको शाखाका प्रमुख नारायण कपालीले बताए ।
भदौको दोस्रो साताभित्रमा पुराना लाइनलाई नयाँ सेवामा परिवर्तन गरिसक्ने उनले बताए । दसैँअगावै नयाँ लाइन पनि जडान गर्ने विषयमा पनि काम भइरहेको उनले बताए । तामाको तारमार्फत वितरण गरिएको टेलिफोनबाट सञ्चालन भएको ‘एडिएसएल’ …

You Missed

बालेनको गीत ‘नेपाल हाँसेको’ युट्युव ट्रेन्डिङमा
गृहमन्त्रीलाई शिशिर खनालको प्रश्न – प्रहरीको सुरक्षा गर्न नसक्ने गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?
तार्केश्वरमा चार महिनादेखि शिक्षकको तलब रोकियो,सर्वोच्चको आदेशकै अवेज्ञा
नेपाल प्रहरीको मुख्य जिम्मेवारी भनेको समाजमा शान्ती सुरक्षा कायम गर्नु हो : एआइजी टेक तामाङ
राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सवको अवसरमा एआइजी गिरीद्वारा पुरस्कार वितरण
एसएसपी विश्वको टोलीले समात्यो अहिले सम्मकै ठूलो अनलाइन जुवा खेलाउने समूहलाई : पक्राउ परेका सबै भारतीय नागरिक
डिएसपी दिनेश घिमिरेको एक सय ७७औं कविता : तिमीलाई खोजिरहन्छु

Primary Color

Secondary Color

Layout Mode