घुस लिएको आरोपमा फुङलिङ नगरपालिकाका सिनियर प्राविधिक पक्राउ

१७ असार, काठमाडौ । फुङलिङ नगरपालिकाका सिनियर प्राविधिक अख्तर हुसेनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीबाट रु एक लाख रकम लिएको अभियोगमा अख्तियारको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । फुङलिङ नगरपालिका–२...

पुरा पढ्नुहोस